Yogyaday Dudhnath Tharu Multiple Campus
Suddhodhan- 3, Farsatikar, Ramawapur, Rupandehi
9857026833
समयको माग अनुसार राष्ट्रलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने उच्च शिक्षालयको आवश्यक महसुस गरी सबै तह र तप्काका जनसमुदायको साथ र समर्थन, सहयोग र बहुवलवाट २०५९ साल माघ ९ देखि १६ गते महायज्ञ सम्पन्न गरी २०६० श्रावण देखि त्रिभुवन विश्व विद्यालय बाट सम्वन्धन प्राप्त गरी B.Ed र BBS कक्षा सञ्चालन गरिएको थियो । यो १९ बर्षको अन्तरालमा क्याम्पस जीवनमा विभिन्न आरोह अवरोह आएता पनि क्याम्पसमा संलग्न प्राध्यापक, कर्मचारी, दानदाता, शिक्षा प्रेमी जनसमुदाय, विद्यार्थीहरू र सञ्चालक समितिहरू निरन्तर क्रियाशील भएकाले मात्रै क्याम्पसको प्रगति यहाँ सम्म आएको हो । अहिले क्याम्पसको स्थिति हेर्दा प्रशस्त जग्गा जमिन, पक्की भवन र पर्याप्त कक्षाकोठाहरू, आधुनिक पुस्तकालय, स्ववियु भवन, दक्ष प्राध्यापकहरू करिब ८०० विद्यार्थीहरूको पठनपाठनले क्याम्पसको जीवन सबल र स्वास्थ्य देखिएको छ । अबका दिनमा गुणस्तर प्रमाणिकरण कार्यक्रम (QAA) लाई सफल पारी ५ नं प्रदेशकै नमुना क्याम्पस बनाउने दृढ सङ्कल्प सहित सञ्चालक समिति क्रियाशील छ । यो महान् अभियानमा सबैको साथ समर्थन र सहयोगको अपेक्षा गर्दछौँ ।
Dear guardians, students, and well-wishers,
It is my great privilege to extend the heartiest welcome to you all at YDTMC, established with the motto, "LOCAL INSTITUTION WITH GLOBAL STANDARD" in 2060 B.S.
Established 19 years back as the first community campus in its catchment area, YDTMC has been growing up as a leading institution providing equal opportunity for quality education to all students in affordable fee structure. The college with the criteria of QAA under UGC, has been imparting in the students the academic excellence, a sense of duty, discipline and all moral and humanitarian values which are a need of the time. It is the progressive path because of its qualified, experienced and dedicated stakeholders. No doubt, our management is always vigilant in constantly equipping the institution to attain its vision, mission and goal. I hope that the students will select this campus, make use of those facilities here with a nurturing and caring environment and become more confident, academically bright and morally strong.
Thank You.