यस क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूमा याे सूचित गरिन्छ कि काेराेना विरूद्धकाे लकडाउनकाे समय अवधिमा अध्ययनलाइ निरन्तरता दिनका लागि क्याम्पसकाे अाधिकारीक फेसबुक पेज www.facebook.com/YDTMC/ लाइक गरी पेजमा पाेष्ट गरिएकाे सुचना तथा निर्देशन अनुरूप सञ्चालन हुन गैरहेकाे अनलाइनका कक्षाहरूमा सहभागी हुनका लागि सम्पूर्ण अध्ययनरत विद्यार्थीहरूलाइ जानकारी गराइन्छ । साथै अनलाइन कक्षा ZOOM App जुम एपकाे माध्ययमवाट हुने भएकाले अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूले माेवाइलकाे प्लेस्टाेरमा गइ जुम एप डाउनलाेड गर्नका लागि सुचित गरिन्छ । Stay Home Stay Safe
Yogyaday Dudhnath Tharu Multiple College
Suddhodhan- 3, Ramawapur, Rupandehi
071-400193