Yogyaday Dudhnath Tharu Multiple College
Suddhodhan- 3, Ramawapur, Rupandehi
071-400193
यहि मिति २०७५ माघ २७ गते अाइतवारका दिन बसन्तपञ्चमीको अवशरमा क्याम्पसको प्राङ्गढमा रहेको सरस्वती मन्दीरमा भब्य रूपमा सरस्वती पुजा विहान ६ः३० बजे देखि गर्ने कार्यक्रम रहेकाले सम्पूर्ण विद्यार्थी, प्राध्यापक र कर्मचारीहरूलाइ अनिवार्य उपस्थितिका लागि अनुरोध गरिन्छ ।