info@ydmc.edu.np

 खुल्यो । खुल्यो ।। खुल्यो ।।   भर्ना खुल्यो । यस क्याम्पसमा  त्रिभुवन विश्व विद्यालय स्नातक तह व्यवस्थापन तथा शिक्षा शात्र संकाय तर्फको ४ बर्षे वि.वि.एस र वि.एड. कार्यक्रम अन्तर्गत शैक्षिक सत्र २०७७।०७८ का लागि प्रथम वर्षमा भर्ना खुल्यो । अावेदन फाराम धमाधम वितरण भइरहेको छ । समयमै अाफ्नो सिट सुरक्षीत गर्नुहोस् । थप जानकारीका लागि ०७१ ४००१९३ वा ९८५७०२६३८९ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

Yogyaday Dudhnath Tharu Multiple College

 Suddhodhan- 3, Ramawapur, Rupandehi

 071-400193

सरस्वती पुजा सम्वन्धमा

यहि मिति २०७५ माघ २७ गते अाइतवारका दिन बसन्तपञ्चमीको अवशरमा क्याम्पसको प्राङ्गढमा रहेको सरस्वती मन्दीरमा भब्य रूपमा सरस्वती पुजा विहान ६ः३० बजे देखि  गर्ने कार्यक्रम रहेकाले सम्पूर्ण विद्यार्थी, प्राध्यापक र कर्मचारीहरूलाइ अनिवार्य उपस्थितिका लागि अनुरोध गरिन्छ ।

Map