Yogyaday Dudhnath Tharu Multiple College
Suddhodhan- 3, Ramawapur, Rupandehi
071-400193
यस क्याम्पसमा मिति २०७६।०६।१२ गतेदेखि २०७६।०६।१६ गते सम्म ५ दिन हिउँदे बिदा, मिति २०७६।०६।१६ गतेदेखि २०७६।०६।२६ गते सम्म १० दिन दशै बिदा, मिति २०७६।०६।२७ गते देखि २०७६।०७।०८ गते सम्म १२ दिन हिउँदे बिदा र मिति २०७६।०७।१० गते देखि २०७६।०७।१३ गते सम्म ४ दिन तिहार विदा रहने र मिति २०७६।०७।१४ गते देखि पुनः यथावत रुपमा क्याम्पस सञ्चालन हुने व्यहोरा सम्वन्धित सम्पूर्ण प्राध्यापक, कर्मचारी एवम् विद्यार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । पुनश्च हिउँदे विदा अवधिभर क्याम्पस प्रशासन, लेखा, परीक्षा एवम् पुस्तकालय शाखा विहान ६ः०० बजे देखि विहान १०ः३० बजे सम्म खुल्ला रहनेछ ।