info@ydmc.edu.np

यस क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूमा याे सूचित गरिन्छ कि काेराेना विरूद्धकाे  लकडाउनकाे समय अवधिमा अध्ययनलाइ निरन्तरता दिनका लागि क्याम्पसकाे अाधिकारीक फेसबुक पेज www.facebook.com/YDTMC/ लाइक गरी पेजमा पाेष्ट गरिएकाे सुचना तथा निर्देशन अनुरूप  सञ्चालन हुन गैरहेकाे अनलाइनका  कक्षाहरूमा सहभागी हुनका लागि  सम्पूर्ण अध्ययनरत विद्यार्थीहरूलाइ जानकारी गराइन्छ ।   साथै अनलाइन कक्षा ZOOM App जुम एपकाे माध्ययमवाट हुने भएकाले अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूले माेवाइलकाे प्लेस्टाेरमा गइ जुम एप डाउनलाेड गर्नका लागि सुचित गरिन्छ । Stay Home Stay Safe   

Yogyaday Dudhnath Tharu Multiple College

 Suddhodhan- 3, Ramawapur, Rupandehi

 071-400193

हिउँदे तथा दशैं तिहार विदा २०७६

यस क्याम्पसमा मिति २०७६।०६।१२ गतेदेखि २०७६।०६।१६ गते सम्म ५ दिन हिउँदे बिदा, मिति २०७६।०६।१६ गतेदेखि २०७६।०६।२६ गते सम्म १० दिन दशै बिदा, मिति २०७६।०६।२७ गते देखि २०७६।०७।०८ गते सम्म १२ दिन हिउँदे बिदा र मिति २०७६।०७।१० गते देखि २०७६।०७।१३ गते सम्म ४ दिन तिहार विदा रहने र मिति २०७६।०७।१४ गते देखि पुनः यथावत रुपमा क्याम्पस सञ्चालन हुने व्यहोरा सम्वन्धित सम्पूर्ण प्राध्यापक, कर्मचारी एवम् विद्यार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।  पुनश्च  हिउँदे विदा अवधिभर क्याम्पस प्रशासन, लेखा, परीक्षा एवम् पुस्तकालय शाखा विहान ६ः०० बजे देखि विहान १०ः३० बजे सम्म खुल्ला रहनेछ ।

Map