info@ydmc.edu.np

यस क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूमा याे सूचित गरिन्छ कि काेराेना विरूद्धकाे  लकडाउनकाे समय अवधिमा अध्ययनलाइ निरन्तरता दिनका लागि क्याम्पसकाे अाधिकारीक फेसबुक पेज www.facebook.com/YDTMC/ लाइक गरी पेजमा पाेष्ट गरिएकाे सुचना तथा निर्देशन अनुरूप  सञ्चालन हुन गैरहेकाे अनलाइनका  कक्षाहरूमा सहभागी हुनका लागि  सम्पूर्ण अध्ययनरत विद्यार्थीहरूलाइ जानकारी गराइन्छ ।   साथै अनलाइन कक्षा ZOOM App जुम एपकाे माध्ययमवाट हुने भएकाले अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूले माेवाइलकाे प्लेस्टाेरमा गइ जुम एप डाउनलाेड गर्नका लागि सुचित गरिन्छ । Stay Home Stay Safe   

Yogyaday Dudhnath Tharu Multiple College

 Suddhodhan- 3, Ramawapur, Rupandehi

 071-400193

प्रयाेगात्मक परीक्षाा सम्वन्धी सूचना ।

बि.एड. दाेस्राे वर्षकाे बार्षिक परीक्षामा सहभागी भएका विद्यार्थीहरूकाे तपसिल अनुसारकाे विषय लिएका विद्यार्थीहरूकाे प्रयाेगात्मक परीक्षा यहि मिति २०७६।०५।१३ गते हुने भएकाेले यथासिघ्र विषय शिक्षक संग क्याम्पसमा सम्पर्क गर्नुहुन अनुराेध गरीन्छ ।

तपसिल

English for Communication Eng. Ed. 423Sports Science and Games HP. Ed. 422

Map