Yogyaday Dudhnath Tharu Multiple College
Suddhodhan- 3, Ramawapur, Rupandehi
071-400193
बि.एड. दाेस्राे वर्षकाे बार्षिक परीक्षामा सहभागी भएका विद्यार्थीहरूकाे तपसिल अनुसारकाे विषय लिएका विद्यार्थीहरूकाे प्रयाेगात्मक परीक्षा यहि मिति २०७६।०५।१३ गते हुने भएकाेले यथासिघ्र विषय शिक्षक संग क्याम्पसमा सम्पर्क गर्नुहुन अनुराेध गरीन्छ ।
तपसिल
English for Communication Eng. Ed. 423Sports Science and Games HP. Ed. 422