info@ydmc.edu.np

यस क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूमा याे सूचित गरिन्छ कि काेराेना विरूद्धकाे  लकडाउनकाे समय अवधिमा अध्ययनलाइ निरन्तरता दिनका लागि क्याम्पसकाे अाधिकारीक फेसबुक पेज www.facebook.com/YDTMC/ लाइक गरी पेजमा पाेष्ट गरिएकाे सुचना तथा निर्देशन अनुरूप  सञ्चालन हुन गैरहेकाे अनलाइनका  कक्षाहरूमा सहभागी हुनका लागि  सम्पूर्ण अध्ययनरत विद्यार्थीहरूलाइ जानकारी गराइन्छ ।   साथै अनलाइन कक्षा ZOOM App जुम एपकाे माध्ययमवाट हुने भएकाले अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूले माेवाइलकाे प्लेस्टाेरमा गइ जुम एप डाउनलाेड गर्नका लागि सुचित गरिन्छ । Stay Home Stay Safe   

Yogyaday Dudhnath Tharu Multiple College

 Suddhodhan- 3, Ramawapur, Rupandehi

 071-400193

Entrance Exam Result

यहि मिति २०७६ साल श्रावण ३१ गते यस क्याम्पसद्वारा स्नातक तह प्रथम वर्षकाे अध्ययनका लागि  प्रवेश परीक्षामा सहभागी भएका विद्यार्थीहरू मध्ये सफल भएका विद्यार्थीकाे नामावली प्रकाशन गरिएकाे जानकारी गराइन्छ । प्रवेश परीक्षाकाे नतिजा क्याम्पसकाे  फेसबुक पेज र क्याम्पसकाे सुचना पाटिमा टाँस गरिएकाे जानकारी गराइन्छ  ।

 

 

Map