info@ydmc.edu.np

 खुल्यो । खुल्यो ।। खुल्यो ।।   भर्ना खुल्यो । यस क्याम्पसमा  त्रिभुवन विश्व विद्यालय स्नातक तह व्यवस्थापन तथा शिक्षा शात्र संकाय तर्फको ४ बर्षे वि.वि.एस र वि.एड. कार्यक्रम अन्तर्गत शैक्षिक सत्र २०७७।०७८ का लागि प्रथम वर्षमा भर्ना खुल्यो । अावेदन फाराम धमाधम वितरण भइरहेको छ । समयमै अाफ्नो सिट सुरक्षीत गर्नुहोस् । थप जानकारीका लागि ०७१ ४००१९३ वा ९८५७०२६३८९ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

Yogyaday Dudhnath Tharu Multiple College

 Suddhodhan- 3, Ramawapur, Rupandehi

 071-400193

बकर इदकाे विदा सम्वन्धमा

 इस्लाम धर्मालम्बीहरूकाे महान चाड बकर इदकाे अवशरमा प्रदेश  सरकार,  ५ नं प्रदेश,  अान्तरीक मामिला तथा कानून मन्त्रालयद्वारा प्रकाशित सुचना अनुसार यहि मिति २०७६ श्रावण २७ गते साेमबार प्रदेशभर सार्वजनिक विदा हुने भएकाले उक्त दिन क्याम्पस बन्द रहने सम्बन्धित सम्पूर्ण विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरूमा जानकारी गराइन्छ । 

Map