info@ydmc.edu.np

 खुल्यो । खुल्यो ।। खुल्यो ।।   भर्ना खुल्यो । यस क्याम्पसमा  त्रिभुवन विश्व विद्यालय स्नातक तह व्यवस्थापन तथा शिक्षा शात्र संकाय तर्फको ४ बर्षे वि.वि.एस र वि.एड. कार्यक्रम अन्तर्गत शैक्षिक सत्र २०७७।०७८ का लागि प्रथम वर्षमा भर्ना खुल्यो । अावेदन फाराम धमाधम वितरण भइरहेको छ । समयमै अाफ्नो सिट सुरक्षीत गर्नुहोस् । थप जानकारीका लागि ०७१ ४००१९३ वा ९८५७०२६३८९ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

Yogyaday Dudhnath Tharu Multiple College

 Suddhodhan- 3, Ramawapur, Rupandehi

 071-400193

वर्षे विदा सम्वन्धी सुचना ।

 प्रस्तुत विषयमा यहि मिति २०७६।०३।१५ गते देखि २०७६।०४।०३ गते सम्म बर्षे विदा हुने भएकाले स्नातक तहका सम्पूर्ण कक्षाको पठन पाठन बन्द हुने सम्पूर्ण प्राध्यापक तथा विद्यार्थीहरुलाई सूचित गरिन्छ । स्नातकोत्तर तहको हकमा MBS प्रथम र तेस्रो सेमेष्टरका कक्षाहरु नियमित रुपमा सञ्चालन हुने व्यहोरा सम्वन्धित प्राध्यापक तथा विद्यार्थीहरुमा जानकारी गराइन्छ ।  नोटः स्नातक तह प्रथम वर्षको परीक्षा फाराम खुलेको हुँदा क्याम्पस प्रशासन र परीक्षा शाखा खुल्ला रहने छ ।   

क्याम्पस प्रमुख  

(टंक प्रसाद पौडेल)

Map