Yogyaday Dudhnath Tharu Multiple College
Suddhodhan- 3, Ramawapur, Rupandehi
071-400193
प्रस्तुत विषयमा यहि मिति २०७६।०३।१५ गते देखि २०७६।०४।०३ गते सम्म बर्षे विदा हुने भएकाले स्नातक तहका सम्पूर्ण कक्षाको पठन पाठन बन्द हुने सम्पूर्ण प्राध्यापक तथा विद्यार्थीहरुलाई सूचित गरिन्छ । स्नातकोत्तर तहको हकमा MBS प्रथम र तेस्रो सेमेष्टरका कक्षाहरु नियमित रुपमा सञ्चालन हुने व्यहोरा सम्वन्धित प्राध्यापक तथा विद्यार्थीहरुमा जानकारी गराइन्छ । नोटः स्नातक तह प्रथम वर्षको परीक्षा फाराम खुलेको हुँदा क्याम्पस प्रशासन र परीक्षा शाखा खुल्ला रहने छ ।
क्याम्पस प्रमुख
(टंक प्रसाद पौडेल)