Yogyaday Dudhnath Tharu Multiple College
Suddhodhan- 3, Ramawapur, Rupandehi
071-400193
यस क्याम्पसमा (२०७२ देखि २०७५ ) शिक्षा शास्त्र संकाय स्नातक तह चार वर्षे वि.एड. चाैथो वर्षमा अध्ययनरत विद्यार्थीहरूका निम्ति अभ्यास शिक्षण अभिमुखीकरण कार्यक्रम यहि मिति २०७६।०१।६ गते शुक्रवार विहान ७ बजे देखि सुरू हुने भएकाले सम्वन्धित सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराइन्छ । थप जानकारीका लागि क्याम्पस प्रशासन तथा अभ्यास शिक्षण विभागिय प्रमुख श्री लक्ष्मी अाचार्य संग सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ । पुनश्च अभ्यास शिक्षण कार्यक्रम यहि मिति २०७६ जेष्ठ ६ गते सोमवार देखि हुने व्यहोरा अवगत गराइन्छ ।