info@ydmc.edu.np

 खुल्यो । खुल्यो ।। खुल्यो ।।   भर्ना खुल्यो । यस क्याम्पसमा  त्रिभुवन विश्व विद्यालय स्नातक तह व्यवस्थापन तथा शिक्षा शात्र संकाय तर्फको ४ बर्षे वि.वि.एस र वि.एड. कार्यक्रम अन्तर्गत शैक्षिक सत्र २०७७।०७८ का लागि प्रथम वर्षमा भर्ना खुल्यो । अावेदन फाराम धमाधम वितरण भइरहेको छ । समयमै अाफ्नो सिट सुरक्षीत गर्नुहोस् । थप जानकारीका लागि ०७१ ४००१९३ वा ९८५७०२६३८९ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

Yogyaday Dudhnath Tharu Multiple College

 Suddhodhan- 3, Ramawapur, Rupandehi

 071-400193

Teaching Practice

यस क्याम्पसमा (२०७२ देखि २०७५ ) शिक्षा शास्त्र संकाय स्नातक तह चार वर्षे वि.एड. चाैथो वर्षमा अध्ययनरत विद्यार्थीहरूका निम्ति अभ्यास शिक्षण अभिमुखीकरण कार्यक्रम यहि मिति २०७६।०१।६ गते शुक्रवार विहान ७ बजे देखि सुरू हुने भएकाले सम्वन्धित सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराइन्छ । थप जानकारीका लागि  क्याम्पस प्रशासन तथा अभ्यास शिक्षण विभागिय प्रमुख श्री लक्ष्मी अाचार्य संग सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ । पुनश्च अभ्यास शिक्षण कार्यक्रम यहि मिति २०७६ जेष्ठ ६ गते सोमवार देखि हुने व्यहोरा अवगत गराइन्छ ।

Map