Yogyaday Dudhnath Tharu Multiple College
Suddhodhan- 3, Ramawapur, Rupandehi
071-400193
3 / 4 Year Bachelor 2nd Year 2076 को लागि परीक्षा आवेदन फाराम भर्ने सूचना । त्रिभुवन बिश्वबिद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु बाट संचालन हुने २०७६ सालको बार्षिक परीक्षा प्रणाली अनुसार ३/४ बर्षे स्नातक तह दोस्रो वर्षका शिक्षा शास्त्र र व्यवस्थापन संकाय तर्फका नियमित तथा पुरा र आंशिक परीक्षा दिने बिद्यार्थीहरुले हालसालै खिचेको पासपोर्ट size को दुई प्रति photo सहित क्याम्पस प्रशासनमा मिति २०७६ चैत्र २० गते सम्ममा परीक्षा आवेदन फाराम भरि बुझाउनुहुन संम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । Note : २०६९ सालमा भर्ना भइ २०७० सालमा प्रथम पटक प्रथम बर्षको परीक्षा आवेदन फाराम भरेका वा परीक्षा दिनेहरूका लागि यो अन्तिम पटकको परीक्षा हुनेछ ।